यस रामपुर उद्योग वाणिज्य संघ रामपुर, पाल्पाको मिति २०८३/०३/१३ गते सम्पन्न हुने निर्वाचन प्रयोजनका लागि प्रकाशन गरिएको कार्यतालिका अनुसार दाबी विरोधका लागि तोकिएको समय सीमा भित्र दाबी विरोध पर्न आएका उम्मेदवारहरुको कागजात छानविन गरि रित नपुगेका उम्मेदवारको नामावली सुचिबाट हटाई रितपूर्वक उम्मेदवारी मनोनयन दर्ता गरेका उम्मेदवारहरुको नामावली देहाय बमोजिम रहेकोे सुचित गरिन्छ





