आज मिति २०८३ वैशाख ८ गते खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पाल्पाको आयोजना र रामपुर उद्योग वाणिज्य संघको समन्व्यमा खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रम रामपुर उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न भयो ।





